ताजा अपडेट
श्रीपेज ७ मंसिर २०७८

पोलमा टाँगिएका इन्टरनेटका तार काट्ने तयारीमा विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले विद्युत पोल प्रयोग गरेवापतको भाडा रकम नबुझाएकाे भन्दै तार काट्ने तयारी थालेको छ । यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले समन्वय गरेर भाडा रकम बुझाउन लगाउने सहमति भएपछि प्राधिकरणले तार हटाउने काम रोकेको थियो । सहमति अनुसारको रकम नबुझाएपछि

Maruti Cement