ताजा अपडेट
श्रीपेज
१३ बैशाख २०७९
काठमाडौ १३,बुढानिलकण्ठ १२ बाट एकीकृत समाजवादी पार्टिले आफ्नो मनोनय निवाचन कार्यलय बुढानिलकण्ठ स्थित कार्यलयमा गरेको छ। यो टिममा भौगोलिक हिसबाले समाबेश तथा आर्थिक बौद्धिक हिसाबले अरु भन्दा युवा उमेरद्वार रहेका छन अध्यक्षमा पुरुषोत्तम नेपाल महिला सदस्य मनिता ढकाल दलित महिला सदस्य बिष्णुमाया सुनार्नी खुल्ला सदस्यहरुमा सुन्दर अधिकार कुमार पुडासैनी रहेका छ्न।