ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज १० भाद्र २०७८

दल दर्तापछि एकीकृत समाजवादीकाे पहिलाे पत्रकार सम्मेलन

काठमाडौं, १० भदौ: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

बुधवार सनाखतसहित दल दर्ता भएपछि नेता नेपालले दिउँसो २ बजे केन्द्रीय नेताहरुको उपस्थितिमा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

यता नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दल छोडेका नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

Maruti Cement