ताजा अपडेट
३ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले प्रतिनिधि सभा सदस्य बाट राजिनामा गरेका छन् । एमालेका माधब कुमार पक्षका सुरेन्द्र पाण्डे लगाएतले राजीनामा रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् । माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
रावलले आफुले देश र जनताका लागी राजनीति गरेको भए पनि धेरै जालझेलको सामना गर्नु परेको बताउंदै तेस्ता फोहोरी खेलमा आफु संलग्न नहुनका लागि राजिनामा दिएको बताए ।
तर पार्टीमा एकताका लागि क्रियाशील नेताहरुले राजीनामा नदिन आग्रह गरेका थिए ।