ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज २ बैशाख २०७८

अविश्वासको प्रस्ताव छल्न गुरुङद्वारा रातारात अधिवेशन स्थगित

काठमाडौँ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् । बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गयराति मध्यरातबाट अधिवेशन स्थगित गरेका हुन् ।

प्रदेश सभामुखलाई  शेरचनले पत्र लेखेर अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा स्थगित गरेको जनाएका छन् ।

Maruti Cement