ताजा अपडेट
श्रीपेज २६ बैशाख २०७९

को हुन नेकपा यसका बुढानिलकण्ठका मेयरका उमेरद्वार बालकृष्ण श्रेष्ठ

May be an image of 1 person and text that says 'हाम्रो बूढानीलकण्ठ हाम्रो गौरव बालकृष्ण श्रेष्ठ नेकपा (रकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्तेदवार बूढानीलकण् नगरपालिका, काठमाडी परिवर्तनका लागि 5 समृद्धिका लागि कलम चिन्हमा भोट २०७९ वैशाख ३० गते शुक्रबार, बिहान बजेदेखि साँभ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हार्दिक निमत्त्रणा गदछो'
काठमाडौं २६,कपन बुढानिलकण्ठ नगरपालिकमा जन्मस्थान र कर्मस्थान रहेका श्रेष्ठ सामाजिका एवं राजनितिक अवस्था यस्तो छ ।
नामथर : बालकृष्ण श्रेष्ठ
बुबाको नाम : मोहनकृष्ण श्रेष्ठ
आमाको नाम : कृष्ण लक्ष्मी श्रेष्ठ
जन्म स्थान : बूढानीलकण्ठ नगरपालिका वडा नं.३ नारायण स्थान
शिक्षा :स्नातक
पारिवारिक अवस्था : पत्नी-देवी लक्ष्मी श्रेष्ठ , छोरी-सरिना श्रेष्ठ
राजनैतिक पृष्ठभूमि :
# २०३८ साल देखि तत्कालिन चपली भद्रकाली गा.वि.स हाल बूढानीलकण्ठ नगरपालिका वडा नं.२ स्थित गणेश मा.वि बाट अनेरास्ववियु मा आवद्ध भई राजनैतिक यात्रा सुरुवात
# तत्कालिन माले पार्टीको गाउँ सकृय दलको सदस्य
# २०४६ सालको जन-आन्दोलनमा पूर्ण सकृयता
# २०४७ सालमा पार्टी सदस्यता प्राप्त
# २०४८ सालमा भएको आम निर्वाचनमा पार्टीको तर्फबाट सकृय भूमिका निर्वाह
# विष्णु बूढानीलकण्ठ गाउँ सकृय दलको ( प्रमुख ) सचिव
# २०४९ सालको स्थानिय निकायको निर्वाचनमा ५३ जना जनप्रतिनिधि मध्ये एमालेको तर्फबाट गा.वि.स अध्यक्ष ,उपाध्यक्ष सहित ४६ जना जनप्रतिनिधि निर्वाचित गराउन सफल
# पार्टी इलाका सकृय दलको सदस्य एवं सचिव(प्रमुख)
# संसदीय तथा मध्यावधी निर्वाचनमा पूर्ण सकृयता
# राष्ट्रिय जन-सांस्कृतिक मंचको उपत्यका कमिटी को सदस्य
# निर्वाचन क्षेत्रीय समन्वय कमिटी काठमाडौ क्षेत्र नं.५ को सदस्य
# निर्वाचन क्षेत्रीय समन्वय कमिटी काठमाडौ क्षेत्र नं.५ को निर्वाचित अध्यक्ष
# काठमाडौ विशेष जिल्ला कमिटी को २ पटक सदस्य
# काठमाडौ जिल्ला कमिटीको सदस्य
# २०५४ सालमा पंचकन्या स्कुलको स्थायी शिक्षण पेशा बाट
राजिनामा गरि गा.वि.स अध्यक्ष मा उम्मेदवारी दिई निर्वाचित
# गाउँ विकास समिति राष्ट्रिय महासंघ,काठमाडौ जिल्ला अध्यक्ष निर्वाचित
# गाउँ विकास समिति राष्ट्रिय महासंघको केन्द्रिय परिषद सदस्य
# स्थानिय निकाय विभागको उपत्यका कमिटीको सदस्य
# २०६२/०६३ को आन्दोलनमा सकृय सहभागिता हुँदा गिरफ्तार भई हिरासतमा परेको
# २०७० सालमा काठमाडौ क्षेत्र नं ५ का समानुपातिक उम्मेदवार
# हाल नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य
सामाजिक पृष्ठभूमि :
# बूढानीलकण्ठ युवा क्लबको पूर्व सचिव
# बूढानीलकण्ठ सनातन धर्म सेवा समाजको संस्थापक सदस्य
# बूढानीलकण्ठ सनातन धर्म सेवा समाजको पूर्व सल्लाहकार
# बूढानीलकण्ठ सामुदायिक प्रहरी सेवा केन्द्रको पूर्व सल्लाहकार
# बूढानीलकण्ठ नगरपालिका-४ स्थित मदन-आश्रित आदर्श आधारभूत विद्यालयको प्रमुख सल्लाहकार
# भुईज:सी नेवा मंका पुच:को सल्लाहकार
# बूढानीलकण्ठ -१ स्थित ॐ स्कुलको विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष
# हाल शैक्षिक गूठी द्वारा संचालित ॐ स्कुलको गुठियार सदस्य
# शैशिक गुठी द्वारा संचालित बूढानीलकण्ठ -३ स्थित ध्रुबतारा स्कुलको सदस्य
# बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मा.वि को विद्यालय व्यवस्थापन समिती सदस्य
# बूढानीलकण्ठ स्वास्थ्यचौकी व्यवस्थापन समितिको २०५४ साल देखि अध्यक्ष
# बूढानीलकण्ठ डट्स तथा प्रयोगशाला सेवा समिति को अध्यक्ष
# WASH FIT को अध्यक्ष
# बाढी-पैरो,भुकम्प तथा कोभिड-१९ का विरुद्ध पूर्ण सकृयता
खेलकुद क्षेत्रको पृष्ठभूमि :
# २०४२ साल देखि साँढे दुई वर्ष उसु खेलको खेलाडी
# उसु खेलको बूढानीलकण्ठ कमिटीको पूर्व अध्यक्ष
# २०५३ साल देखि हाल सम्म नेपाल सितोरियो कराँते डो संघ उत्तरी प्रमुख शाखा डोजो,बूढानीलकण्ठ को अध्यक्ष
प्रशासनिक तथा अन्य अनुभव:
# ५ वर्ष विष्णु बूढानीलकण्ठ गा.वि.स अध्यक्ष
# २.५ वर्ष बूढानीलकण्ठ क्षेत्र विकास समिती को सदस्य सचिव
# ५ वर्ष बूढानीलकण्ठ नगरपालिका वडा नं.३ को वडा अध्यक्ष
# गा.वि.स राष्ट्रिय महासंघ,काठमाडौ जिल्ला अध्यक्ष
सम्मान तथा पदक:
# दीक्षा-दक्ष सेवा पुरस्कार बाट सम्मानित
# Ambassador for peace बाट सम्मानित
# सितोरियो कराँतेको 3 DON बाट सम्मानित
भाषा:
नेपाली,हिन्दी,अंग्रेजी,नेपाल,जापानीज
भ्रमण:
भारत,चिन,मलेसिया,श्रीलंका,दुबई,थाईल्याण्ड

Maruti Cement