ताजा अपडेट
श्रीपेज १९ बैशाख २०७९

बुढानिलकण्ठ ११ एकिकृत समाजवादिका उमेरद्वार को हुन ?

No description available.
काठमाडौ बैशाख १९ गते नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठका युवा बौद्धिक उमेरद्वार बिमल लामा नेकपा एस बाट वडा अध्यक्षको उमेरद्वार हुदा नेकपा एमालेको किल्ला नै हल्लिएको छ जहाँ बिमल लामाको नेतृत्वमा सयौं मान्छे स्वतस्फूर्त रुपमा घरदैलोमा निस्किएका छ्न। निवर्तमान वडा सदस्य लामा बिकास भनेको ढल पानी बाटो मात्र हो भन्नेकुरा मान्न तयारी छैनन शैक्षिक र स्वस्थ्य क्षेत्रमा ठूलो सम्भावना भएको र पर्यटकीय सम्भावना भएको यो वडा बनाउने आफू सग प्रस्ट भिजन भएको बताउछन।श्रीपेज अनलाइन सगको कुराकानिमा अहिले सम्मको चुनाबी अभियान कस्तो पाउनु भयो भन्दा जनतामा मेरो उमेरद्वारी नै उत्साह रहेको र समकक्षी उमेरद्वार लाई पछि पार्दै आफ्नु जित निश्चित रहेको बताउछन। काम गर्ने सवालमा वडा अध्यक्ष सग कुरानमिलेका कारण उनी अर्को चुनावको प्रतिक्षामा थिए। अब वडाको बिकासको दीर्घकालीन योजना आफुले बनाएको पनि लामा बताउछन त्यसैले पाँच बर्षको लागि आफुलाइ मत दिन आग्रह गर्दै समुन्नत वडा बनाउन नसकेमा अर्को चोटि फेरि आफू भोट नमाग्ने बताउछ्न।
No description available.

Maruti Cement