ताजा अपडेट
श्रीपेज १२ बैशाख २०७९

बुढानिलकण्ठ ठुला पार्टीका मेयर कपन क्षेत्रका।

काठमाडौ बैशाख १३,

बुढानिलकण्ठ नगरपालिकामा स्थानिय चुनाबको उमेरद्वार मनोनयनको अन्तिम दिन सबै पार्टीले नगर प्रमुख तथा उपप्रमुखमा मनोनयन  गरेका छन । प्रमुखमा ठुला पार्टिको को होला भन्ने धेरैको जिज्ञासा्का बिच नेकपा एमालेबाट बुढानिलकण्ठका निवर्तमान मेयरलाइ पछी पार्दै खोला वारि र खोला पारिको विभेद भन्दै आएकोमा एस पटक खोला वारि बाटपुर्व कपन गाबिसका अध्यक्ष  मिठाराम अधिकार र नेपाली काग्रेस बाट ग्राम शिक्षामाबिमा लामो समय शिक्षक रहनु भएका कपन गाबिसका नेपाली काग्रेसका सभापती क्षेत्रीय सचीव समेत भैसकेका बिनोद चालिसे उमेरद्वार चयर गरेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट कपनकै डम्बर बहादुर अधिकार उठाएको र खोला वारि र पारिको मतलाइ मध्यनजर गर्दै सुरुमा धुर्वराज न्यौपानेको सिफारिस गरेको नेकपा एकीकृत समाजवादिले अन्तिम समयमा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का निवर्तमान  अध्यक्ष बालकृष्ण श्रेष्ठलाई उठाएको छ ।बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा युवा बौद्धिक ब्यतित्यव सुमित खरेलको समेत स्वतन्त्र उमेरद्वारी परेको छ ।

Maruti Cement