नेपाली कांग्रेस ले स्थानिय चुनाव लाई लक्षित गरी बिभिन्न बिभाग तथा उपसमिति हरु गठन गर्ने क्रम मा चन्दागिरि नगरपालिका वडा नं १२ अभिषेक श्रेष्ठ लाई पनि नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकको निर्णय अनुसार, समितिका संयोजक आदरणीय नेता प्रबक्ता डा. प्रकाशशरण महत ज्युले पार्टीका केन्द्रीय सदस्य श्री राजेन्द्रकुमार के.सी ज्युको संयोजकत्वमा रहेको नेपाली कांग्रेस “सामाजिक सञ्जाल प्रचार-प्रसार उपसमिति ” सदस्यमा नियुक्त हुनु गरिएको छ
श्रेष्ठ बिगत को दिन देखि नै सामाजिक र राजनीतिक मा सक्रियता साथ उदाउदै गरेका एक तरण युवा हुन् श्रेष्ठ सदभाव नेपाल नामक एक चन्दागिरिमा चिरपरिचित संस्था को अध्यक्ष पनि हुन् बिश्व माहामारी कोरोना ले सारा विश्व नै तरास मा रहेको बेला सदभाव नेपाल समुह ले बिभिन्न सामाजिक कार्यमा गर्दै आएको र उक्त कार्यक्रममा विशेष चन्दागिरि वडा नं १२ का अध्यक्ष ले पनि साथ सहयोग गर्दै आएको र स्थानीय बासिन्दा को पनि समर्थन रहेको श्रेष्ठ भनाई छ
श्रेष्ठ को राजनीति यात्रा छोटो समयमा नेता देखि युवा वर्ग बुदि जिबि लगायत सबै को विश्वास दिलाइ अगाडि जाने क्रममा नेपाल तरुण दल चन्दागिरि प्रचार प्रसार विभाग प्रमुख देखि नेपाली कांग्रेस तरुण विभाग बागमती प्रदेश निर्वतमान सदस्य नेपाली कांग्रेस १४ औं महाधिवेशनमा निर्बिरोध नेपाली कांग्रेस चन्दागिरि नगर सदस्य र हाल नेपाली कांग्रेस केन्द्रीय सामाजिक सञ्जाल प्रचार प्रसार सदस्य मा आबद्ध रहेका छन्
२०७९ सालको बैशाख ३० गते हुने स्थानीय चुनावमा तरुण हरु को आवाज बनि आउदै को स्थानीय चुनाव मा तरुण दलको पनि भबिस्य सुनिश्चित हुनु पर्यो भनि आवज राख्दै आएका छन् नेपाल तरुण दल भातृ संस्था मात्र नभई साथि संस्था पनि हो र तरुण दल लाई पार्टी को मेरुदण्ड को रूप मा पनि चिनिन्छ स्थानीय चुनाव मा पार्टी को मात्र मेरुदण्ड नभई जनताको पनि मेरुदण्ड हुन एक सिट तरुण दल लाई पनि चाहिन्छ भन्दै आएको छन्
श्रेष्ठ काठमाडौं क्षेत्र नं ९ ध्यान गोबिन्द रन्जित माननिय सभासद नेपाली कांग्रेस केन्द्रीय सदस्य को नजिक पनि रहेको छ।