ताजा अपडेट
श्रीपेज ८ फाल्गुन २०७८

नेकपा एकीकृत समाजबादी मेलम्ची नगर कमिटी घोषणा

फाल्गुन ७ मेलाम्ची आज नेकपा एकीकृत समाजबादी मेलम्ची नगर कमिटी को भेला पाटी केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज कमरेड शुभास कर्माचार्य को प्रमुख आतिथ्यता ,केन्द्रीय सदस्य भगवती नेपाल ,इन्द्रमाया गुरुङ को आतिथ्यता ,पाटिका प्रदेश कमिटी सदस्यहरु नानिराम चौलागाईं ,शिवराम भट्टराई ,राम लाल बिक ,अर्जुन बिक , युवा संघ नेपाल का सचीव फइन्द्र तामाङ ,स्थायी कमिटी सदस्य हेमेश तामाङ लगायत को उपस्तिथि ती मा सम्पन्न भयो , भेलाले बिनोद खनाल अध्यक्ष ,रामभक्त दनुवार सचीव रहेको ७१ सदस्यीय मेलम्ची नगर कमिटी को घोषणा समेत गरेको छ ।
नेपाल को कम्युनिस्ट आन्दोलन लाई समाप्त पार्दै नेपाली जनता को भाग्य र भबिस्य माथी कालो धब्बा लगाउने प्रबृती लाई चिर्दै र श्रमजीवी जनताको मुक्ती आन्दोलन को नेतृत्व गर्न मेरो नेतृत्व मा रहेको यो कमिटी ले इमानदार कोशिश गर्नेछ , बाढी र पहिरो का कारण क्षतबिक्षत भएको मेलम्ची क्षेत्रको शिघ्र ब्यबस्थापन का लागि समेत हामी जिम्मेवार भएर लाग्ने प्रतिबद्धता राख्दै संबंधित पक्षको गम्भीर ध्यान आकृष्ट गर्न चाहन्छु भन्ने बिश्वासले यो जिम्मेवारी बहन गरेको अध्यक्ष खनालले बताउनु भयो।उत कार्यक्रममा प्रमुख अतिथी कर्माचार्यले बिचार सिद्धान्त र नैतिक आचारण नै कम्युनिस्ट मर्म हो भन्दै ब्यतिवादी असरवाद बिरुद्ध कम्युनिस्ट पार्टी फेरि एक पटक बनाउन सबैले सहयोग र प्रतिवद्व भएर लाग्न अनुरोध गर्नु भएको थियो

Maruti Cement