श्रीपेज
२ फाल्गुन २०७८
काठमाडौ फाल्गुन १ , नेकपा एकीकृत समाजवादिले काठमाडौ जिल्लाको अन्तरगत ११ वटा स्थानिय तहमा पार्टि कामलाइ ब्यवस्थित गर्दै अगाडी बढाउन संगठन ब्यवस्तित गरेको छ। त्यसै क्रममा यहि माघ २९ गते कपन स्थित कपन भिलेज रिसोट्मा पार्टी स्थाइ कमिटी सदस्य एवम बागमती प्रदेश अध्यक्ष कमरेड साबित्रा भुसालको प्रमुखको आतिथ्यतामा ८१ सदस्य नगरकमिटी घोषण भएको छ। कमिटिको अध्यक्ष हरिराम ढुगाना उपाध्यक्ष लक्ष्मी गुरुङ सचिव प्रमोद ढकाल उपसचिव बिष्णु प्रसाद भट्टराई र दिपक अधिकार रहेका छ्न ।

उत्त कार्यक्रममा केन्द्रीय सदस्य एवम् काठमाडौ जिल्ला अध्यक्ष बागमती प्रदेश सभाका सदस्य कुसुम कुमार कार्किले अबको अभियान स्थानिय निवार्चन केन्द्रित हुने र निवाचन कुनै पनि अवस्थामा बिजय हुनुपर्ने धारणा राख्नु भयो। उत्त कार्यक्रममा जिल्ला उपसचिव धुर्वराज न्यौपानेले पार्टिका नेताको सम्पतिको श्रोत र सम्पती सार्वजनिक गर्नुपर्ने स्वस्थ्य उपचारका नाममा राज्यको सम्पती नलिन आवह्न गर्नुभयो।एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष देखि वडा अध्यक्ष सम्म पारदर्शी हुनुपर्ने कुरामा जोड दिनु भयो । निवाचित कमिटिलाइ सफत ग्रहण कमरेड साबित्रा भुसालले गराउनु भएको थियो।