ताजा अपडेट
श्रीपेज ३ पुष २०७८

डोल्पाका च्याङग्रा

जाजरकोट , ३ पुस
पाटन चरिचरण क्षेत्रबाट बेलुकी पख डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँ उपल्लो डोल्पामा फर्कदै गरेका च्याङग्राहरु । उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई मुख्य रुपमा लिइन्छ । तस्वीर हेमन्त केसी रासस