ताजा अपडेट
श्रीपेज २४ मंसिर २०७८

कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठकमा जे देखियाे

नीति प्रतिष्ठानकाे प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस गर्दै सकियाे कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठक । २४ मंसिरदेखि सुरु हुने १४औं महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठक बसेकाे हाे ।