ताजा अपडेट
श्रीपेज २२ मंसिर २०७८

कांग्रेस महाधिवेशन : भृकुटीमण्डप सिंगारिँदै, मञ्च निर्माण गरिँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।