ताजा अपडेट
श्रीपेज १६ मंसिर २०७८

राजेन्द्र लिङ्देन भाेट माग्दै, कमल थापा बन्दसत्र चलाउँदै

पार्टीकाे एकता महाधिवेशनमा अध्यक्ष कमल थापा बन्दसत्र चलाइरहँदा अध्यक्षमा उम्मेदवारी घाेषणा गरेका राजेन्द्र लिङ्देन भाेट मागिरहेका छन् । भृकुटीमण्डपमा बुधबारबाट सुरू भएकाे महाधिवेशनकाे बन्दसत्र चलिरहेकाे छ ।