ताजा अपडेट
श्रीपेज
१० पुष २०७८
काठमाडौं, १० पुस
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाई रहेका छन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाएका हुन्, । नेपालमा भने अन्य धर्मावलम्बीले समेत क्रिसमस डेको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रममा सहभागी भई रमाइलो गरेका थिए ।