श्रीपेज
८ पुष २०७८
सन्दर्भ २०७७/१२/१५ गते साँझ को समयमा करिब ७ बजे काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नं ३ स्थित संसा रेष्टुरेन्ट को अगाडी ओरालो बाटो मा चन्द्रागिरी नगर पालिका वडा नं १२ बस्ने अन्दाजी बर्ष ३२ को जनक नापित ले चलाएको बा १३ च ६८१८ नम्बर को कारले पैदल यात्रु लाई ठक्कर दिई दुर्घटना भएको कारण बाट हालसम्म पनि पिडित ले क्षति पूर्ति सहितको रकम नपाएको भनि सामाजिक सञ्जाल मार्फत गुनासो आएको र सवारी धनी राजु थापा मार्फत ३ लाख बराबरको चेक दिएको पिडित पक्ष लाई तर उक्त चेक मा पर्याप्त रकम नभएको भनि चेक बाउन्स भएको छ पिडित पक्षलाई अझ धेरै पिडा थपिएको र हालसम्म १५ लाख बराबरको उपचार भइसकेको र सवारी चालक जनक नापित मार्फत १३०,००० पिडित पक्षलाई दिएको बुझिन्छ र उक्त घटना हुने क्रम मा सवारी धनी राजु थापा काठमाडौं बाहिर भएको र सवारी पक्ष बाट चिन जान भएको नाता ले चन्द्रागिरी नगर पालिका वडा नं १२ बस्ने अभिषेक श्रेष्ठलाई बसिदिनु र काठमाडौं आएँपछि म मिलाउछु भनि बिस्वास दिलाइ सवारी धनी राजु थापा हाल सम्म सम्पर्क बिहीन भएका कारण अत्य यसै सिलसिलामा यस घटनाको थप कारबाहीको लागि सवारी चालक र सवारी धनी नै आब्शयक पर्ने देखिएको ले प्रहरी प्रशासनलाई जनस्तर बाट आग्रह गरेका छन्।