ताजा अपडेट
श्रीपेज ५ पुष २०७८

कांग्रेस अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

काठमाडौं, ५ पुस

नेपाली कांग्रेसको खुला अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी भएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा पाँच जना प्रतिस्पर्धि रहेकोमा सुनुवार २१ सय ७१ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले १ हजार २३ मत ल्याएका थिए ।

Maruti Cement