ताजा अपडेट
श्रीपेज
१३ मंसिर २०७८
चितवन, १३ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोे दशौँ राष्ट्रिय महाधिवेशनको अवसरमा सोमबार अध्यक्ष पक्षको लागि उम्मेदवारी नाम दर्ता गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । तस्वीर ः प्रदीप वन्त÷रासस