ताजा अपडेट
श्रीपेज
८ मंसिर २०७८
काठमाडौं,८ मङ्सिर: राष्ट्रिय युवा संघ नेपालद्वारा बुधबार राजधानीमा आयोजित ‘वर्तमान परिवेशमा सूचना प्रविधि र सामाजिक सञ्जालको महत्व’ विषयक विचार गोष्ठी तथा साइबर सर्कल घोषणा कार्यक्रममा सहभागी अध्यक्ष केपी शर्मा ओली लगायत । तस्वीर: चन्द्रकला क्षेत्री,रासस