ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज २२ आश्विन २०७८

स्पोर्ट्स क्यासलले जित्यो नेशनल फुटसल लिगको उपाधि

२२ भदौ, पोखरा ।

नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । शुक्रबार भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद हात पारेको छ ।

Maruti Cement