ताजा अपडेट
श्रीपेज १९ आश्विन २०७८

श्री एयरलाइन्स चिप्लिएर घाँसतिर

१९ असोज, काठमाडौं ।

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । जहाज चिप्लिएर घाँसतिर गएको छ । धावनमार्गमा नभएको कारण उडान सुचारु छ । थप विवरण आउन बाँकी छ ।

Maruti Cement