ताजा अपडेट
श्रीपेज २२ भाद्र २०७८

गोकर्णमा पिण्ड र सिदादान

भाद्रकृष्ण औँसीका दिन काठमाडौंको गोकर्णमा मृत्यु भएका आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्दै । आज बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई पिण्ड तथा सिदा दान गर्दछन् ।