ताजा अपडेट
श्रीपेज १८ भाद्र २०७८

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने युवा पक्राउ

काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका ‘एमसीसी खारेज राष्ट्रिय अभियान’का अभियान्ताहरू पक्राउ परेका छन् ।