ताजा अपडेट
श्रीपेज १७ भाद्र २०७८

खुलेको रुकुमकोट, मनमोहक दृश्य

मौसम खुलेसँगै बुधबार रुकुमकोट सुन्दर देखियो । यहाँका पर्यटकीय स्थल कमल दह, छिप्रिदह, युद्ध स्थल, सर्पकोट, सहिद पार्कलगायतले सुन्दरता थपेको छ ।