ताजा अपडेट
श्रीपेज १६ भाद्र २०७८

नेवारी बस्तीको मौलिकता

ललितपुरको ठेचो बस्तीमा परम्परागत जीवनशैली अझै भेटिन्छ । यहाँको भेषभुषा, परम्परागत घरहरू र घरमा झुण्ड्याइएका खुर्सानी र लसुन अझैं देख्न सकिन्छ ।