ताजा अपडेट
श्रीपेज १४ भाद्र २०७८

श्रीकृष्ण जन्माष्टमी : काेराेनाकाे बेवास्ता गर्दै कृष्ण मन्दिरमा पूजापाठ

श्रीकृष्ण जन्माष्टमी : काेराेनाकाे बेवास्ता गर्दै कृष्ण मन्दिरमा पूजापाठ
विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको पूजाआजा गरी धुमधामका साथ मनाइएको छ ।