ताजा अपडेट
श्रीपेज १३ भाद्र २०७८

डोल्पाका उच्च भागमा रहेका पाटन।

हुम्ला, मुगु,जाजरकोट र डोल्पाका उच्च भागमा रहेका विभिन्न पाटन तथा हिमाल । जडिबुटी संकलन तथा जथाभावी बस्ती बसाउने होडबाजीले यहाँको सौन्दर्य नै गुम्ने खतरा बढेको छ ।