ताजा अपडेट
श्रीपेज ८ भाद्र २०७८

खयरबराही मन्दिरमा भक्तजन

गलेश्वर, ८ भदौ: म्याग्दीको प्रशिद्ध धार्मिकस्थल खयरबराही मन्दिरमा पूजाका लागि आइपुगेका भक्तजन । यस मन्दिरमा पूजा र भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।