ताजा अपडेट
श्रीपेज
३ भाद्र २०७८
कञ्चनपुर, ३ भदौ: महाकाली नदीमा निर्माणाधीन पक्की पुल । पुलको पूर्वतर्फको बाँध साउन महिनाको पहिलो सातामा आएको बाढीले बगाई दिएपछि पुल निर्माणको कार्य अगाडि बढाउन निर्माण कम्पनीलाई सास्ती भएको छ ।