ताजा अपडेट
श्रीपेज २ भाद्र २०७८

सुपा बेच्न खलङ्गा आएका किशोर

खलङ्गा, २ भदौः जाजरकोटबाट तीन दिन पैदल हिँडेर जुम्ला सदरमुकाम खलङ्गा बजारमा सुपा बेच्न आएका किशोर । धान,कोदो,गहुँ र गेडागुडी केलाउन सुपा प्रयोग गरिन्छ ।