ताजा अपडेट
श्रीपेज
१ भाद्र २०७८
बेनी, १ भदौः म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, छिसखर्कको चरन क्षेत्रमा चर्दै गरेका भेंडा । किसानले छिसखर्कमा परम्परागत रुपमा घुम्तीगोठ राखेर भेंडापालन गर्दै आएका छन् ।