ताजा अपडेट
श्रीपेज
२२ श्रावण २०७८
सप्तरी, २२ साउन: सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित पोखरीमा डुबेर मृत्यु भएका एक स्थानीयवासीको शव पोखरीबाट निकाल्ने क्रममा सशस्त्र प्रहरीको गोताखोर टोली । तस्वीर: नानीमैया कटवाल