ताजा अपडेट
श्रीपेज १९ श्रावण २०७८

बाढीले बगाएको घर

सिन्धुपाल्चोक, १९ साउनः: मेलम्ची खोलामा आएको बाढीले सोमबार राति मेलम्ची–११ मा बगाएको घर । गत असार १ गते कटान गरेको सात घर बाढीले बगाएको छ । तस्बिरः देवराज सुवेदी÷रासस