ताजा अपडेट
श्रीपेज
२४ असार २०७८
तम्घास, २४ असार: मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीका मालिका र इस्मा गाउँपालिकाका बीचमा पर्ने घमिर खोलामा मोटरसाइकल पार गराउँदै युवा । नदी पार गर्न पुल नभएकाले स्थानीयवासी समस्या छन् ।