ताजा अपडेट
श्रीपेज २३ असार २०७८

रोपाइँको तयारी

दमौली, २३ असार: तनहुँको भिमाद नगरपालिका–३ स्थित गैरीखेतमा रोपाइँको तयारी गर्दै महिला । कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तस्वीर ः कृष्ण न्यौपान÷रासस