ताजा अपडेट
श्रीपेज
१९ असार २०७८
कर्णाली, १९ असार: वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादी समुदायका बालबालिका गर्मी छल्न खोलामा नुहाउँदै ।