ताजा अपडेट
श्रीपेज १४ जेष्ठ २०७८

सुनसान बन्दीपुर

दमौली, १४ जेठ: निषेधाका कारण सुनसान रहेको तनहुँको पर्यटकीय नगरी बन्दीपुर । कोरोना कहरका कारण बन्दीपुरको पर्यटन प्रभावित भएको छ । तस्वीर: कृष्ण न्यौपाने, रासस