ताजा अपडेट
श्रीपेज ४ जेष्ठ २०७८

कोरोना जित्ने जेस्ठ नागरिक

बेनी, ४ जेठ: म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचारपछि कोरोना जितेर घर फर्कने क्रममा स्वास्थ्यकर्मीसँग गाउँपालिका–३ का ८९ वर्षीय केशव सुवेदी । आत्मबल र अस्पतालको राम्रो उपचारले आफूले कोरोना जितेको बताउनुभयो । तस्बिर: रासस