ताजा अपडेट
श्रीपेज
२९ बैशाख २०७८
गोदावरी, २९ वैशाख : कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारका सहयोगमा निर्माण भइरहेका अस्थायी ५० शय्याको कोरोना अस्पतालमा काम गर्दै मजदूर । सो अस्पताल रु एक करोड ४९ लाखको लागतमा निर्माण भइरहेको छ । तस्वीर ः मीन ठकुरी