ताजा अपडेट
श्रीपेज
२२ बैशाख २०७८
काठमाडौँ २२ वैशाख: सङ्घीय संसद, प्रतिनिधिसभाका सांसद बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा कोभिड– १९ को पिसिआर परीक्षणका लागि स्वाब दिँदै । प्रतिनिधिसभाको बैठक २७ गते बस्नेछ । तस्वीर रासस