ताजा अपडेट
श्रीपेज
९ बैशाख २०७८
शुक्लाफाँटा नगरपालिका–४, पिपलाडी स्वास्थ्य चौकीमा कोरोना परीक्षणका लागि शङ्कास्पद बिरामीको स्वाब लिँदै स्वास्थ्यकर्मी । एन्टीजेन विधिबाट गरिएको परीक्षणमा पाँच जनामा कोरानाको सङ्क्रमण देखिएको छ ।