ताजा अपडेट
श्रीपेज ५ बैशाख २०७८

पत्रकार बोहरा सम्मानित

‘नयाँ बुलन्द डटकम अनलाइनको पाँचौ वार्षिकोत्सवका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा युद्धबहादुर बोहरा सम्मानित हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाँचथरका कार्यसमिति सदस्य बोहरालाई बुलन्दका सम्पादक राम योङ्हाङ र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले सम्मान गर्नुभयो । नयाँ बुलन्दमै कार्यरत बोहरा पाँच वर्षयता पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

Maruti Cement