ताजा अपडेट
पाल्पाको निस्दी गाउँपालिका वडा नं ५ ढुङ्गानावेशीस्थित जनता माविमा कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हाते ट्रयाक्टरले जमिन जोत्दै । कृषि बाली विज्ञान अन्तर्गत प्रयोगात्मक सिकाइका लागि विभिन्न बाली लगाउन जग्गा खनजोत गरिन लागेको हो । तस्वीर: सुशीला रेग्मी