ताजा अपडेट
तनहुँको म्याग्दे गाउँपालिकाले अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा एकल महिलालाई रातो टिका र पछ्यौरीबाट सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी राना । गाउँपालिकाले सात वटै वडाका १२७ एकल महिलालाई सम्मान गरेको छ । तस्बिरः कृष्ण न्यौपाने