ताजा अपडेट
श्रीपेज २४ फाल्गुन २०७७

मल्लाज दरबार

पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजस्थित ऐतिहासिक मल्लाज दरबार । उक्त दरबारलाई कर्णेलीको दरबारसमेत भनिँदै आएको छ । अहिले उक्त दरबारमा रिसोर्ट सञ्चालनमा छ ।

तस्वीर: खेमराज गौतम

-रासस