ताजा अपडेट
श्रीपेज २४ फाल्गुन २०७७

मुख्यमन्त्री भट्ट शिलान्यास कार्यक्रमको सुभारम्भ गर्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आइतबार बेदकोट नगरपालिका– १० चौधर नदीमा चथरी– नयाँ गाउँ जोड्ने पक्की पुलको शिलान्यास कार्यक्रमको सुभारम्भ गर्दै ।

तस्वीर: राजेन्द्रप्रसाद पनेरु

-रासस