ताजा अपडेट
श्रीपेज १६ चैत्र २०७७

प्यारी पुष्पा

राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संरक्षणमा हुर्किंदै गरेकी दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बच्चा पुष्पा । अन्य वन्यजन्तुको आक्रमणबाट आफूलाई सुरक्षित गर्नसक्ने भएपछि मात्रै पुष्पालाई प्राकृतिक वासस्थानमा लगेर छोडिने भएको छ । तस्वीर: रासस