ताजा अपडेट
श्रीपेज १३ चैत्र २०७७

चैतेधान रोप्दै किसान

KN_Damauli-Ropai photo 1 (1)

तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा खेत हिल्याएर रोपाइँ गर्दै किसान । जिल्लाका विभिन्न ठाउँमा कृषक यतिबेला चैतेधान रोप्न व्यस्त छन् । तस्बिर : रासस