राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री हसिनाद्वारा स्वागत
बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारीसँँग आज ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता अघि स्वागत गर्दैै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना । तस्बिर: प्रकाश सिलवाल